Notice Board

Stay updated with announcements, exams, and important updates.

Clear

📢 All Notices

06 Aug

स्यानिटरी प्याड वितरण कार्यक्रम सम्बन्धी सूचना

स्यानिटरी प्याड वितरण कार्यक्रम सम्बन्धी सूचनायस श्री विश्वामित्र गणेश माध्यमिक विद्यालयमा आज मिति २०८३/०४/२१ गते अध्ययनरत छात्रा विद्यार्थीहरूका लागि स्यानिटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ।महालक्ष्मी नगरपालिकाका उप-प्रमुख श्रीमती लक्ष्मी महर्जनज्यूको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी …

📎
Event 👤 admin
19 Jun

कक्षा १२ को परीक्षाफल सम्बन्धी जरुरी सूचना!

यस श्री विश्वमित्र गणेश माध्यमिक विद्यालयबाट शैक्षिक सत्र २०८२ सालको कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा सञ्चालित बोर्ड परीक्षामा सम्मिलित भएका कुल ३५ जना विद्यार्थीहरू मध्ये ३३ जना विद्यार्थीहरू उत्तीर्ण भई विद्यालयको समग्र उत्तीर्ण प्रतिशत ९४.२८% रहेको सहर्ष …

Examination 👤 admin
17 May

'पूर्व विद्यार्थी समाज' (Alumni Association) तदर्थ समिति गठन

यस विश्वामित्र गणेश माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको गरिमामय उपस्थितिमा सम्पन्न भएको बृहत् भेलाले विद्यालयप्रति पूर्व विद्यार्थीहरूको सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी भाइचारा एवं नेटवर्किङ विस्तार गर्ने तथा विद्यालयको सर्वाङ्गीण शैक्षिक एवं सामाजिक गतिविधिमा रचनात्मक सहयोग पुर्‍याउने उद्देश्यका साथ 'पूर्व विद्यार्थी …

General 👤 admin
12 May

एस.ई.ई. २०८२ को परीक्षाफल तथा शुभकामना

We are immensely proud to announce the outstanding results of our students in the Secondary Education Examination (SEE) 2082.Overall, a total of 59 students appeared from our school across both streams, achieving an impressive aggregate pass rate of 91.5%.In the …

General 👤 admin
29 Apr

New session start notice

New session is staring from 20th of Baishakh [WEBSITE TEST NOTICE]

General 👤 admin
29 Apr

Meeting

Meeting

General 👤 admin